नारायण रिजाल- बागलुङका ग्रामिण क्षेत्रमा अधिकाशं किसानको बारीमा भाङ्गो उत्पादन हुन्छ । विषेश गरी अचार र चट्नीका लागि स्वादिलो हुने भाङ्गो अहिले बागलुङ आउने पाहुनाका उपहार प्रदान गरिन लागिएको छ । सामाजिक संस्था लायन्स क्लबले बागलुङमा आउने लायन पाहुनालाई भाङ्गो उपहार दिएर पठाएको छ । लायन्स...}
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले मोवाईल एप्समार्फत कृषकलाई कृषी सूचना प्रदान गर्न थालेको छ ।
कृषी सूचना हरेक कृषकको पहुँचमा पुग्ने गरी गाउँपालिकाले ‘कृषी फर्म’ मोवाईल एप्स सञ्चालन गरे पछि कृषकहरु सूचना प्रणालीमा जोडिएका हुन । मोवाईल एम्स निर्माण, व्यवस्थापन र सञ्चालनको प्र...}
बागलुङ-बागलुङमा पनि १९ औँ धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजना, जिल्ला कृषि सहकारी संघ र मिरमिरले सहकारीको समन्वयमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना ओखलढुङ्गामा धान रोपी धान दिवस मनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले अब कृषकले आध...}
बागलुङ- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वक...}