बागलुङ, । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधारलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पूर्वाधार, शिक्षा, स्व...}
बागलुङ - बागलुङको गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख भरत शर्मा गैरेले मंगलबार १९ औं नगरसभा मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
नगर प्रमुख गैरेले कृषि, पर्यटन, जलस्रोत, स्थानीय सिप र पूर्वाधारलाई समृद्ध गलकोट नि...}
नारायण रिजाल बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ७६ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाको १९औं नगरसभामा नगर उपप्रमुख हरिहर शर्माले उक्त बजेट प्रस्तुत गरेका छन ।
नगरपालिकाले आगामी वर्षको बजेटको प्राथमिकतामा पूर्वाधार...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ मा गाउँ फर्कौ, आफ्नै गाउँ बनाऔं निती ल्याएको छ । नगरपालिकाको १९औं नगरसभामा नगरप्रमुख नरबहादुर पुनले बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै बैदेशिक रोजगारीबाट फर्किएका स्वरोजगार बन्न चाहने युवालाई घुम्ती कोष मार्फत उद्...}
बागलुङ । ताराखोला गाउँपालिकाले २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको २० औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ ले सार्वजनिक गरेका हुन् ।
अध्यक्ष विकले प्रस्तुत गरेको नीतिमा गाउँपालिकाले प्रत्येक घरपरिवारलाई उत्पादन र रोजगारसंग जोड्न् क...}