बागलुङ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ तथा नगर तहको नेतृत्व चयनको माहोल तातेको छ । असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न भएपछि असोज ७ गते हुने गाउँ–नगर अधिवेशनका लागि नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।
बागलुङ सदरमुकाम समेत रहेको बागलुङ नगर...}
बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङको गलकोट नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यसमितिले असोज ३ र ४ गते वडा अधिवेशनको मिति तोके पनि गलकोटमा केही वडाको अधिवेशन सोमबारसम्म चलेर सम्पन्न भएको हो।
अधिवेशनबाट गलकोट नगरपालिकाका ११ वटै वडामा वडा सभापति...}
बागलुङ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले बागलुङ जिल्ला संयोजकमा सागर छन्त्याललाई तोकेको छ । आगामी मंसिरमा तय गरिएको १५ औँ अधिवेशनका लागि छन्त्याललाई संयोजक तोकेको हो । छन्त्याल जिल्ला उपसभापति हुन् ।
इतर पक्षका संयोजक शशांक कोराइलाले छन्त्याललाई संयोजक तोकेको पत्र पठाएको छन् । पत्र आज...}
बागलुङ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले काँग्रेस बागलुङको कार्यबहाक सभापतीको जिम्मेवारी उपसभापती तारानाथ पौडेललाई तोकेको छ । काँग्रेस केन्द्रीय समितिको निर्णयअनुसार ३ असोजबाट सुरु हुने वडा अधिवेशनसहितको १५ औं महाधिवेशन प्रक्रिया अघि नबढाउने पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको हो ।&n...}
काठमाडौ । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै रसुवा बाढीले पुर्याएको शोकमा भदौ २२ गते शोक दिवस मनाउने निर्णय सरकारले गरेको छ।
रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्का...}