बागलुङ- प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले असारको २४ गते नै चालु आर्थिक वर्षका लागि तोकिएका सबै काम सकेर आयव्याय र कार्यक्रमको प्रगती समेत प्रस्तुत गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । कार्यालयले वर्षभरी गरेका कामको समीक्षा, ती काम गर्दाको अनुभव आदानप्रदान र सरोक...}
बागलुङ- नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३६औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले मानवीय सेवामा रेडक्रसले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । उनले विपद्, दुर्घटना तथा अन्य मानवीय संकटका बे...}
बागलुङ-बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला भरीका १४ हजार २ सय ५७ जना बालबालिकालाई उमेर अनुसार आवश्यक पर्ने सबै खोप लगाइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
शनिबार आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन...}
लायन्स क्लब अफ बागलुङ पिस टाउनको आयोजनामा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित कुँडुले माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा १५० जनाले सेवा लिएका थिए ।
“स्वस्थ दाँत, स्वस्थ मुस्कान र स्वस्थ जीवन” भन्ने नारासहित आयोजित शिविरबाट...}
बागलुङ,- गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङका क्रियाशील सञ्चारकर्मीहरूका लागि स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरूले स्वस्थ जीवनशैली, नसर्ने रोगको रोकथाम, स्वास्थ्य सेवाको विस्तार तथा जनचेतना...}