बागलुङ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकको राहत,उद्धार तथा पूनस्थापनाका लागि बागलुङ ६ वटा पालिकाहरुले २१ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन । सरकारले विपदका लागि संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन । रसुवा, न...}
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् घटनाप्रति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ ।
भीषण बाढी र डुबानका कारण सय...}
बागलुङ । बागलुङ नगरपालिकाले भोटेकोशीमा आएकोे भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै विपद्का कारण ज्यान...}
बागलुङ- बागलुङको काठेखोला गाउँपालिकाले बाढि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट लगायतका जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष...}
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा बागलुङको जैमिनी नगरपालिकाले तत्काल १ लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ । विहिबार विहान नगरप्रमुख नरबहादुर पुनको अध्यक्षतामा बसेको विपद व्यवस्...}