बागलुङ- स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष ०७८।०७९ को बार्षिक समिक्षा सम्पन्न गरेको छ । जिल्लाका दश वटै स्थानिय तहमा संचालन भएका कार्यक्रमको प्रगतीको समिक्षाका साथै १५ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरिएको छ । समिक्षाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले...}
बागलुङ– जिल्लाको बागलुङ नगरपालिकाले आफ्ना सेवाहरु घरदैलोमै पु¥याउन सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । आम उपभोक्ता र वडा बासी नागरिकको सहजताको लागि नगरपालिकाले वडा तहमै सेवा प्रवाह शिविर संचालन गरेको छ । शिविरमा नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र...}
बागलुङ -
विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन जिल्ला जिल्लाको जैमिनी नगरपालिकाले नगरक्षेत्र भित्र ३ वटा पक्की हेलिप्याड बनाउने भएको छ । प्रत्येक वडामा एक हेलिप्याड बनाउने अवधारणा ल्याएको नगरपालिकाले तत्कालका लागि ३ स्थानमा पक्की हेलिप्याड निर्माण गर्न...}
बागलुङ -वर्षा र गर्मि बढे सँगै जिल्लामा डेंगुका विरामी फेला पर्न थालेका छ । विशेष त तराई क्षेत्रमा यसको बढ्दो प्रकोप देखिने भएता पनि पहाडी क्षेत्रमा पनि यसको संक्रमण फैलिँदै गएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण बागलुङमा दुई जनामा भेटिएको छ ।
शनिबार र आईतबार...}
नारायण रिजाल - जिल्लाका दश वटै स्थानिय तहमा रहेका विभिन्न खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ । स्वास्थ्य कार्यालय बागलुङले विभिन्न खानेपानीका मुहानमै पुगेर गरेको परिक्षणमा जिल्लामा ४९ स्थानका खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटिएको हो । आर्थिक वर्ष ०...}