नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् ।
माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्य...}
पोखरा- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ९ जनाको नाम सिफारिस गरेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता छ ।
आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको चुनाव छ । दलिततर्फ बागलुङका गोविन्द...}
बागलुङ - नेपाली काँग्रेस बागलुङले ४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, र गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस&r...}
नेपाली काँग्रेस गण्डकी प्रदेशका उप–सभापति मेखलाल श्रेष्ठले काँग्रेसले गरेका राम्रा कामको प्रचार गर्ने माध्ययम नै क्रियाशिल सदस्य भएको बताएका छन । सोमबार नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले काँग्रेस सरकारमा हुँदा होस वा अन्य समयमा गरेका राम्रा का...}
बागलुङ- जिल्लामा क्रियाशील राजनीतिक दल भाडाकै घरबाट आफ्नो कार्यालय सञ्चालन गरेका छन् । मासिक हजारौं रकम भाडामा खर्च हुन्छ । केही राजनीतिक दलले सदरमुकाम आसपास क्षेत्रमै जग्गा व्यवस्थापन गरे पनि भवन निर्माण भने गर्न सकेका छैनन् तर जग्गा पनि नभएको र भवन पनि नभएको अवस्थामा नेपाली काँग्रेस बागलुङले...}