नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका काममा भन्दा सरकारका काममा बढी ध्यान केन्द्रीत गर्न थालेपछि कांग्रेस महाधिवेशनको पूर्वनिर्धारित मिति प्रभावित भइसकेको छ। पाटी नेतृत्व भन्दा सत्ताको नेतृत्व तर्फ ध्यान दिए पछि कांग्रेस महाधिवेशन कहिले हुन्छ त्यो अझै ओझेलमा छ । कहिले हुने हो त्यो थाहा...}
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले शुक्रबार पुर्णता पाएको छ । सत्ता गठबन्धन दलहरुले आफ्नो आफ्नो दलबाट मन्त्रीको टुंगो लगाए पठाएपछि मन्त्रिपरिषदले पुर्णता पाएको हो । नवगठित मन्त्री मण्डलमा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवेन्द्र पाैडेल पनि मन्त्री भएका छन...}
काठमाडौ -नयाँ सरकार गठन भएको झण्डै तिन महिना पछि मन्त्री परिषदले पुर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छै...}
नेपाली काँग्रेस ढोरपाटन नगर समितिको पहिलो पूर्ण बैठक तथा विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नगर सभापति धनबहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जित शेरचनले नव निर्वाचित टिमले उर्जा जोस र जाँगरका साथ पार्टी सँगठनलाई...}
राष्ट्रिय जनमोर्चा बागलुङले एमसिसी परियोजनाको विरोधमा प्रदर्शन गरेको छ । एमसिसि परियोजना कार्यान्वयनमा आए देशको राष्ट्रियता तथा स्वाधीनतामा ठूलो असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
एमसीसी परियोजना कार्वान्वयनमा आउन नदिनको लाग...}