बागलुङ । बागलुङ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुले जिल्लाको विकासका निम्ती प्रधानमन्त्रीलाई ध्यानकर्षण गराएका छन । संघ र प्रदेशमा जिल्लाबाट निर्वाचित १४ जना सांसदले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड, पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,...}
बागलुङ । जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकामा ९३ प्रतिशत योजना सम्झौता भएका छन । चालु आर्थिक वर्षको बैशाख सम्म नगरपालिका भित्रका ९३ प्रतिशत योजना सम्झौता भै कार्यान्वयको पक्षमा रहेका छन । आर्थिक वर्ष २०७९/८० मा भौतिक पुर्वाधार तर्फ नगरपालिकामा कुल ६ सय ६० योजना थिए जस अन्तरगत ६...}
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ ।
पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिए । नेकपा एमालेका २२ सांसदले विपक...}
काठमाडौं । राष्ट्रपती रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै बहोर्ने भएका छन । राष्ट्रपतीको स्वकिय सचिवालयका प्रेस संयोजक खिला कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दे राष्ट्रपती पौडेलको भारत उपचारमा भएको खर्च स्वयं आफैले बेहोर्ने जनाएका हुन ।
निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्र...}
बागलुङ । प्रजातन्त्रबादी श्रमिकहरुको संगठनको रुपमा रहेको नेपाल ट्रेड युनियन काँग्रेस बागलुङको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले ट्रेड युनियनका अधिकार पेशागत हक हितको संरक्षण र सम्बद्र्धनक...}