बागलुङ- तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा मगर र उपाध्यक्षमा हिरा कुमारी छन्त्याल विजयी भएका छन् । जोकलाल बुढा मगर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । बुढाले २ हजार ७०७ मत ल्याएर विजयी भएका छन भने उनका निकटम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका देवबहादुर प...}
बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा नेपाली काँग्रेसका चक्रबहादुर खत्री विजयी भएका छन । पाँच दलिय गठबन्धनका साझा उम्मेदवार रहेका खत्रीले कुल ११६३ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धि सुरेन्द्र आर्चायले ४३५ मत प्राप्त गरेका छन । त्यसैगरी वडा सदस्य महिला तर्फ सुनिता श्रेष्ठ&...}
बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका धन बहादुर बिक १९५ मतान्तरले बिजयी भएका छन ।
बिकले २ हजार २८५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले पुतली चिन्हमा २ हजार ९० मत प्राप्त गरेका छन ।...}
बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापमा नेकपा एमालेका इन्द्र थापा ५ भोटले विजयी भएका छन । एक हजार ३१७ मतसंख्या खसेको पैयुमा ६०३ मत ल्याएर थापा बिजयी भएका हुन । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट राजमोका भगिन्द्र कुमार थापा ५९८ मत ल्याएका हुन । अन्य सदस्...}
बागलुङको काठेखोला गाउँपालिमा वडा नम्बर –१ बाट नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनको साझा उम्मेदवार वडा नम्बर १ का निर्वतमान अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका खड्क थापा ९ सय १५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले अध्यक्षका प्...}