नारायण रिजाल- नेपाली काँग्रेस बागलुङले गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र निर्वाचन लडेर कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवाको लागि सिफारिस गरेको छ ।
काँग्रेस बागलुङको आईबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाका दश वटै स्थानिय तहमा स्वतन्त्र निर्वाचन लडेका आफ...}
बागलुङ- नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बागलुङका सवै वडामा जनताको साथमा नेपाली काँग्रेस अभियान संचालन गरिएको छ । जिल्लाका १० स्थानिय तहका ८५ वटै वडामा उक्त अभियान संचालन गरिएको काँग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिए । अभियानमा आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभ...}
बागलुङ - यतिबेला जिल्ला तहमा राजनितिक दलहरुले आफ्नो उम्मेदवारको नाम सिफारिस गरेका छन । शनिबार नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ ले प्रत्यक्षमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम सिफारिस गरेपछि सोमबार नेकपा माओबादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस गरेको छ । नेकपा...}
बागलुङ - गण्डकी प्रदेशका पूर्व साँंसद कृष्ण थापाले सर्वोच्च अदालतबाट आफुले न्याय पाउन नसकेको बताएका छन् । आईतबार पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलको नेता र न्यायाधीश बीचको सेटिङको कारण आफुले सर्वोच्च अदालतबाट न्याय पाउन नसकेको बताएका छन् ।
‘नेता र सर्वोच्च अदालतका न्य...}
बागलुङ- आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र नं.२ बाट ६ जना सिफारिस भएका छन् ।
केही समय पहिले नेपाली काँग्रेसबाट नेकपा एमाले प्रवेश गरेकी मञ्जु शर्मा चालिसे सहित ६ जना सिफारिस भएका हुन । चालिसे प्रदेश कमिटि सदस्य छिन । प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिको आइ...}