पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षीय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर...}
बागलुङमा प्रहरी दिवसको अवसर पारेर तपाईको मास्क खै ? अभियान संचालन गरिएको छ । आईतबार ६६ औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको आयोजनामा बागलुङका मास्न नलाउनेलाई सचेत गराउदै मास्क वितरण समेत गरिएको थियो ।
मास्क वितरण गर्दै जिल्ला ट्रा...}
पछिल्लो समयमा जिल्लाका स्थानिय तहले आफ्नै पाठ्यक्रम बनाउन थालेका छन । यसै क्रममा गल्कोट नगरपालिका गल्कोटले पनि आफ्नै स्थानीय विषय बस्तु लाई केन्द्रित गरि विभिन्न स्थानिय विषय वस्तु समेटेर स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेको हो ।
पाठ्यक्रम निर्माणका निम्ती नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद...}
धौलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा डा. दिनबहादुर थापा चयन भएका छन । त्रिभुवन विश्व विद्यालयको निर्णय अनुसार क्याम्पस सञ्चालक समितिमा थापा चयन भएका हुन । थापाको नेतृत्वमा २१ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।
समितिको सदस्यहरु विभाग...}
नबसृजना युवा क्लब(एनवाईसी) र असारे युवा क्लब ताराले शनिबार एक कार्यक्रमका बीच पोष बहादुर घर्तिको उपचार लागि संकलित रकम हस्तान्तरण गरेको छ । आर्थिक संकलन अभियानको क्रममा जम्मा भएको १२ लाख ४३ हजार ५ सय ५५ रुपैयाँ पोष बहादुर घर्ति को धर्म पत्नि छलमाया घर्तिलाइ हस्तान्तरण गरिएको नबसृजना युवा क्लबका अध्य...}