राष्ट्रपती भण्डारीद्धारा मंसिर २८ गते संसद अधिवेशन आह्वान
मङ्सिर १७, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गरेकी हुन् ।
बागलुङ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ तथा नगर तहको नेतृत्व चयनको माहोल तातेको छ । असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न भएपछि असोज ७ गते हुने गाउँ–नग...
बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङको गलकोट नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यसमितिले असोज ३ र ४ गते वडा अधिवेशन...