• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • अर्थतन्त्र ,
  • राजनिति

नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनीयताको शपथ लिए

  • जेठ ८, २०८२

काठमाडौ -नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । शपथ लिएसँगै गभर्नर पौडेलले अब बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

प्रतिक्रिया