बागलुङको गलकोट नगरपालिका वडा नं. ९ मल्म बासखोलामा किसानहरु धान रोपाईमा रमाउँदै । गलकोट क्षेत्रमा अधिकाशं क्षेत्रमा मध्य असार सम्म किसानहरुले रोपाई सक्ने गर्छन ।तश्विर : नारायण रिजाल
म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको किनारमा ढलान गरेर बनाइएको पक्की सडक निर्माण भए पश्चात बेनी बजार निकै सुन्दर देखिएको छ । सघन सहरी विकास तथा भवन आयोजना बागलुङमार्फत बे...