नेकपा माओबादी केन्द्रको मध्यपहाडी जागरण अभियान अन्तगरत गण्डकी प्रदेश प्रवेश गर्दै गर्दा पूर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितको टोलीलाई बागलुङको निसीखोला गाउँपालिकाको पातीहाल्नेमा स्वागत गर्दै स्थानिय माओवादीका नेता कार्यकर्ताहरु ।