बागलुङको जैमिनी नगरपालिकामा रहेको पर्यटकिय स्थल हाँडिकोटमा आन्तरिक पर्यटक रमाउँदै । जहाँबाट दर्जनौ हिमश्रृङखला देखिका साथै विभिन्न जिल्लाहरुको अवलोकन गर्न सकिन्छ । यस स्थानमा भ्युटावर निर्माणाधिन अवस्थामा रहेको छ । तश्विर– नारायण रिजाल नयाँपत्रीका
पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने भएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले हटाउनुभन्दा पहिले नैतिकताको आधारमा राजीनामा गराउन आग्रह गरे...