बागलुङको जैमिनी नगरपालिकाले सेवा प्रवाहमा सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख नरबहादुर पुनले शुक्रबार पदबहाली गर्दै तत्काल नागरिक सहायता कक्ष निर्माण गर्ने बताए ।
नगरले प्रबाह गर्ने सेवामा नागरिकले सास्ती खेप्नुपरेको भन्दै नगरप्रमुख पुनले सहज सेवा प्रवाहक...}
बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नगर उप प्रमुख राजु खड्काले एक कार्यक्रमका बिच आफ्नो पदभार ग्रहण गरेका छन् ।
बैशाख ३० गते भएको स्थानीय निर्वाचन बाट सर्वाधिक मत ल्याएर निर्वाचित भएका नगर प्रमुख श्रेष्ठले बागलुङ नगरपालिकामा पुगेर शुक्रबार बिहान ९.३० बजे नगर प्रमुखको...}
बागलुङ- जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ विजयी भएका छन । पाँच दलिय गठबन्धनका साझा उम्मेदवार रहेका श्रेष्ठले निवर्तमान नगरप्रमुख नेकपा एमालेका जकराज पौडेललाई भारी मतान्तरले पछि पार्दै विजयी भएका हुन । नगरप्रमुखमा श्रेष्ठले १४ हजार ६७८ मत. प्रा...}
बागलुङ- नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलले गृह जिल्ला बागलुङ आएर नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा महासचिव पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन बागलुङ शाखाले सोमबार आयोजना गरेको स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पौड...}
बागलुङ–नेपाल प्रेस युनियन बागलुङ शाखाले प्रेस युनियनको आसन्न महाधिवेशनमा बागलुङ शाखाका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दिलीप पौडेललाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
युनियन बागलुङ शाखाका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा बसेको बैठकले जेठ १३ र १४ गते हेटौडामा हुने महाअध...}