बागलुङ, ! आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका र होटल समिट बागलुङले विजयी सुरुवात गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा काठेखोला गाउँपालिकाले बागलुङलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । संघर्षणपूर्ण खेलमा ३&md...}
विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास
पोखरा ।
गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा मह...}
बागलुङ - बागलुङमा संचालन गरिएको मानवसेवा आश्रमको भवन निर्माण पूरा गर्न शुक्रबार देखी श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । बागलुङ नगरपालिका–४ निरहेघाटमा आयोजित महायज्ञ सहयोग जुट्नेक्रम तीब्र भएको छ । आयोजकका अनुसार शुक्रबार देखी महायज्ञ सुरु भएता पनि यस अगाडी पनि दाताहरुले सहय...}
बागलुङ । विहान सबेरै उठ्छन नुहाई धुवाई गर्छन र आफ्नो दैनिकीमा लाग्छन डम्बर मल्ल । उनको दैनिकी नै गण्डकी प्रदेशकै ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरको गेट नजिकै वित्ने गर्छ । उनले दैनिक गर्ने कर्मले यहाँको परम्परालाई धानेको छ भने उनकै जिवनशैली र दैनिकीमा नयाँ आयाम थपिएको छ । मन्दिरको मुख्य गेटको...}
बागलुङ - बागलुङ जिल्लामा गत आर्थिक वर्ष २०८१।०८२ मा कुल १ अर्व ३३ करोड बढि रकम फ्रिज भएको छ । जिल्लामा संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारबाट विनियोजन भएको रकम मध्ये कुल १ अर्व ३३ करोड ८० लाख ४२ हजार ६९ रुपैयाँ ११ पैसा रकम खर्च हुन सकेको छैन ।
जिल्ला समन्वय समिति बागलुङले आर्थिक वर...}