मंसिर शुक्ल पक्षको पूर्णिमाको दिन । विहानको तिन/चार बजे देखी नै मन्दिरमा चर्को स्वरमा बर माग्नेको भिड लाग्छ । रातको समयमा चिच्याएर बर माग्दा मनोकांक्षा पुरा हुने मान्यता रहेका कारण उज्यालो नहुँदै दर्शनार्थीहरु मन्दिर पुग्ने गरेका हुन्छन । बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यावती मन्द...}
बागलुङ- मुलुककै एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो ।
पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको...}
बागलुङ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बागलुङबाट जना सदस्यमा निर्वाचित भएका छन । शनिबार पोखरामा भएकाे निर्वाचनमा जिल्लाबाट प्रत्यक्ष महिला सदस्यमा कल्पना हमाल पाठकले कुल ६२४ मत ल्याएर निर्वाचित भएकी छन । पाठक सँगकी प्रतिस्पर्धी गिता श्रीषले ४२३ मत प्र...}
पोखरा- नेपाली कांग्रेसकाे गण्डकी सभापतिमा शुक्रराज शर्मा निवार्चित भएका छन् । शर्मा ८४ मतान्तरले जिते । शर्माले ६ सय १२ मत पाउँदा अर्जुन जोशीको ५ सय २८ मात्रै मत पाए ।
उपसभापतिमा स्याङजाकी कल्पना तिवारी र मेखलाल श्रेष्ठ विजयी भए । कल्पनाको ६ सय २४ र श्रेष्ठको ५ सय ५६ मत आएको छ । महामन्त्रीमा...}
पोखरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश अधिवेशनमा सभापति संस्थापन पक्ष र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन् । ...}