गंगा शर्मा रिजाल बागलुङ - जिल्लामा संचालन भएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम विदेश जाने र गएका नेपाली नागरिकलाई सहायोगी माध्यम बनेको एक कार्यक्रममा सहभागीले बताएका छन । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीको प्रदेशको आयोजना, जिल्लाका स्थानिय सरकारका प्रमुख तथा प्रतिनिधि र अन्य स...}
बागलुङ - बागलुङ नगरपालिका स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवसको सन्दर्भमा सरोकारवाला निकायको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दिवसको सन्दर्भ पारेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले क्षयरोगले विश्वमा वार्षिक एक करोड हाराहा...}
बागलुङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघियतालाई सवै मिलेर सुदृढ गराउनुपर्ने बताएका छन । संघियताको पक्षधर रहेका सवै राजनितिकदलहरु एकै ठाउँमा भएर यसलाई सुदृढ र सवल बनाउनुपर्नेमा उनले जोड दिएका छन ।
बागलुुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत तथा...}
बागलुङ- समतामूलक समाज स्थापनामा सबै जाती, क्षेत्र र वर्गको साथ र सहयोग चाहिने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनिहरुले संविधान र कानूनले जातीय विभेद अन्त्य गरेपनि व्यवहारमा परिवर्तन गर्नका लागि सवै एकै ठाउँमा हुनुपर्ने बताएका हुन । ६० औं अन्तराष्ट्रिय जातीय विभेद उन्...}
बागलुङ- जिल्ला सकारी संघ बागलुङले भेटौं सदस्य अभियानका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । संघले आगमी चैत्र २० गते दिवसको मुख्य समारोह भएता पनि त्यस पूर्व विभिन्न कार्यक्रम सहित जिल्लाका सवै स्थानिय तहमा भेटौं सदस्य अभियान सहित विभिन्न सरोकारवाला सँग सहकारी सम्बन्धी कार्यक्रम संचालन गर्न...}