काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्।
सल्लाहकारमा प्रताप पौडेल, डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघुराज काफ्ले रहेका छन्।...}
बागलुङ नगरपालिका ११ रायडाँडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले गाउँ गाउँमा पुगेका सडक उपयोगमा स्थानीय चुकेको बताएका छन् । गाउँ पुगेका सडकमा गुड्ने गाडीले गाउँको उत्पादन शहरमा पुर्याउन...}
बागलुङ - नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको उपभोग मार्फत नेपालको आर्थिक विकास हासिल गर्न सकिने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पूर्वकगृहमन्त्री समेत रहनुभएका शर्माले शिक्ष...}
बागलुङ- बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपाली महिला शिलशिला आचार्य पनि परेकी छन् । बागलुङ नगरपालिका घर भएकी आचार्य वातावरणको क्षेत्रमा क्रियाशिल छन । उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा चौमासिक प्रगति विवतरण प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर भुजेलले नगरपालिका भित्र संघ, प्रदेश र स्थानीय तहको गरी कुल ५३९ वटा यो...}