नारायण रिजाल - जिल्लाका दश वटै स्थानिय तहमा रहेका विभिन्न खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ । स्वास्थ्य कार्यालय बागलुङले विभिन्न खानेपानीका मुहानमै पुगेर गरेको परिक्षणमा जिल्लामा ४९ स्थानका खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटिएको हो । आर्थिक वर्ष ०...}
बागलुङ,- तथ्याङ्कले भन्छ—नेपालमा हरेक वर्ष साढे चार लाख युवाहरु श्रम बजारमा उपलब्ध हुन्छन् । तर नेपालमा रोजगारीको अवसर प्राप्त नहुँदा अधिकांश युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । नेपालमा रोजगारी पाइएन काम गर्न कहाँ जाने भन्दा सबैको मुखबाट सजिलै आउने जवाफ हो विदेश । तर विदेश भन...}
बागलुङ, - जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो परिमाणमा लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बागलुङ आएको बसमा लागूपदार्थको ओसार प्रसार भएको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा ठूलो परिमाणको लागूऔषध सहित मानिस पक्राउ गरिएको हो । सोमबार दिउँसा १ बजेको समयमा लु १ ख ५३५६ नम्ब...}
बागलुङ- बाह्र वर्ष अघि देवी नेपालीका श्रीमान रोजगारीका लागि प्रदेश पसे । टन्न पैसा कमाउने र परिवारमा सुख सयल दिने उद्देश्यले मलेसिया गएका भिमबहादुर न धन कमाउन सके न परिवारलाई सम्झेर घर नै फकिएका छन । जिल्लाको जैमिनी नगरपालिका–३ की ४६ बर्षिया देवी नेपालीको श्रीमानले कमाउलान र रमाउँला...}
बागलुङ- बागलुङमा मंगलबार राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउपालिका–४ तग्राम फापरखेत बस्ने गजेन्द्र पुनको श्रीमती २८ वर्षीया सुस्मा पुनको मृत्यु भएको छ ।
पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ परी घाईते भई उपचारको लागि धवलागिरि अस्पताल बागलु...}