बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । केही दिन पहिले देखी चर्किएको यस क्षेत्रको जमिन बुधबार विहान परेको पानी सँगै पहिरो खस्दा दर्जन बढि घर प्रभावित भएका छन । पहिरोले बस्ती भित्रका ५ घर परिवारलाई पुर्ण रुपमा विस्थ...}
बागलुङ– बागलुङ नगरपालिकाले जनताको घरदैलोमा सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । गत साउन २९ गते देखी संचालन गरिएको घुम्ती शिविर बुधबार बागलुङ नगरपालिका–५ मालिकामा संचालन गरिएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार...}
बागलुङ- जनता माध्यमिक विद्यालय काठेखोला—३ धम्जाको ६४ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएको बताएका छन् । ‘देशको लागि योग्य र सक्षम नागरिक उत्पादनका लागि शिक्षा क...}
बागलुङ- आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ क्षेत्र नं.–१ बाट युवा नेता डिल्लीराम सुवेदी सहित प्रत्यक्षमा १० जना सिफारिस भएका छन । काँग्रेस बागलुङका महाधिवेशन प्रतिनिधि र नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष समेत रहेका सुवेदी सहित प्रत्यक्ष तर्फ १० जना र स...}
बागलुङ - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक...}