पाँच दलीय गठबन्धनको चुनावी सभा काठेखोला गाउँपालिकाको लेखानीमा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवाहरु सहितको चुनावी सभा काठेखोला गाउँपालिका—८ लेखानीमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै काठे...}
बागलुङ - स्थानिय तहको निर्वाचन आउँन एक साता मात्र बाँकी छ । उम्मेदवारहरु यतिबेला घरदैलोलाई तिब्र बनाएका छन । बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धनको चुनावी सभा शनिबार बानपा ११ रायडाँडामा सम्पन्न भएको छ । रायडाडाँको रामतोला आफ्रेमा घरदैलो तथा चुनावी सभा सम्पन्न भएको हो । सभामा बागलुङ नगरप...}
बागलुङ- पाँच दलिय गठबन्धन बागलुङले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामको भौगोलिक र राजनैतिक अवस्थाको वास्ताविकता नबुझी गरेको निर्णयले आम नागरिकहरुको ध्यानाकर्षण भएको बताउँदै वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका यामदत्त कँडेलले आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धन दलका उम्मेदवारलाई...}
बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त रहेका छन । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले आईतबार बागलुङ नगरपालिका ४ को कुँडेल, वडा नं. ५ को मालिका वडा नं....}
बागलुङ– स्थानिय तहको निर्वाचनमा जिल्लाको जैमिनी नगरपालिकाका पाँच दलीय गठबन्धनका दलहरुको चुनावी कार्यक्रम वडा नं. ३ दमेकको नेपानेमा सम्पन्न भएको छ । चुनावी कार्यक्रममा जनता सँग मत माग्दै नगरप्रमुख उम्मेदवार नरबहादुर पुनले जैमिनी नगरपालिकाको सिष्टम परिवर्तन गर्न र जनमुखी सेवा प्रदान गर्ने...}