बागलुङ- नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा) गण्डकी प्रदेशले बागलुङका पर्यटकिय गन्तव्यको पहिचाहन एवं प्रर्वद्धन गरेको छ । पर्यटनको क्षेत्रमा काम गर्ने यस संस्थाले जिल्लामा रहेका पर्यटयिक गन्तव्यको पहिचाहन र सम्भावनाको अध्ययनका साथै यसको प्रर्वद्धनका लागि बागलुङका विभिन्...}
जनगायक जीवन शर्मा ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन । शुक्रबार पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई २० हजार नगर पुरस्कार सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।...}
बागलुङ - बुधबार राती परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग बागलुङ–गलकोट खण्ड अवरोध भएको छ ।
वर्षा सँगै आएको बाढि र पहिरोले दर्जन भन्दा बढि स्थानमा सडक अवरुद्ध भएको छ । काठखोला गाउँपालिका–५ को घोडाबाँधे देखी गलकोट नगरपालिका–१ दुदिलाभाटी र वडा नं. २ नरेठाँटी क्षेत्...}
बागलुङ- विद्यार्थीको भविश्यसँग जोडिएका शिक्षकहरु राजनितिमा भन्दा पनि विद्यालयकै शैक्षिक विकासका लागि ध्यान दिनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । बागलुङ नगरपालिका शिक्षा शाखाले आयोजना गरेको प्रध्यानध्यापकको नियमित बैठक तथा जनप्रतिनिधिको स्वागत कार्यक्रममा सहभागीले सो कुरा बताए...}
पत्रकार तथा कवि कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा प्रेस सेन्टर नेपाल, जिल्ला समिति बागलुङको आयोजनामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यामन्दिर माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई १० हजार रकम बराबरको कापी,सिसाकलम,इलजर,कटर लगाएतको सामग्री वितरण...}