बैंकर्स बागलुङले मानब सेवा आश्रम लाई नगद सहयोग हस्तान्तरण गरेको छ। बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रमुख हरूको नित्तान्त ब्यक्तिगत सहयोग बाट सङ्कलित एकमुष्ठ २५, हजार रुपैयाँ सोमबार एक कार्यक्रमका बिच मानब सेवा आश्रम बागलुङका अभिभावक सुनिता श्रेष्ठज्य...}
बागलुङ- जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । केन्द्रीय निर्णय अनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो ।
उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात पाँच दलीय गठबन्धनबीच सहमति जुटेपछि अन्य दलहरुको मुख ताकेर बसेको एमाले एक्लै निर्वाचनमा...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ नगर कार्यसमितिले गत स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ भने सहभागी सवै मतदातालाई धन्यबाद दिएको छ ।
नगर सभापति उमाकान्त शर्मा बाबुले एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा उत्साजनक सहभागिता भै आफ्नो मताधिकार प्रयोग गर...}
बागलुङ - जन्मदिनको अवसरमा हुँने फजुल खर्च कम गर्दै बागलुङ नगरपालिका–८ सिगाना निवासी गोविन्द प्रसाद गौतमले मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेका छन ।
आफ्नो ६५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रम बागलुङ शाखामा पुगेर उहाँले खाद्यन्न हस्तान्तरण गरेका हुन ।
दाताको भरमा चल्दै आएक...}
बागलुङको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले आफुले पाउने मासिक तलब भत्ता सहिद, वेपत्ता र घाईतेका लागि प्रदान गर्ने भएका छन ।
गाउँपालिकामा पदबहाली गरे सँगैको पहिलो निर्णयमा उनले आफुले पाउने सम्पुर्ण तलब भत्ताको रमम जनआन्दोलनका सहिद, घाईते र बेपत्ताको परिवाका लागि खर्च गर्ने बताए । उनले सवै...}