पाँच महिना अघि देखिको बागलुङमा सुविधासम्पन्न एम्बुलेन्स आउने प्रक्रिया अगाडी बढाईयो । यदी समयमा काम भएको भए अहिले धौलागिरी अस्पतालमा नयाँ एम्बुलेन्स हुन्थ्यो । तर सरकारी नीतिमा भएको अन्यौलका कारण एम्बुलेन्स किन्नका लागि युवाहरुले पसिना बगाएर पठाएको रकम समेत धेरै समय अलपत्र परेको छ । ...}
बागलुङ– नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा तहको अधिवेशन सकिएसँगै यतिबेला गाउँ र नगरपालिका स्तरको अधिवेशनको सरगर्मी बढेको छ । उम्मेदवारी घोषणा गर्नेक्रम पनि जारी रहेको छ । जिल्लामा सबैको केन्द्र विन्दु रहेको बागलुङ नगरपालिकाको सभापतिका लागि युवा नेता उमाकान्त शर्मा ‘बा...}
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा यतिबेला गाउँ नगरपालिकाको अधिवेशनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा १० स्थानिय तहमा कसले नेतृत्व गर्ने भन्ने मा होडबाजी चल्दै गएको छ । यसै क्रममा जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको सभापतिमा कर्ण बहादुर हमालले उम्मेदवारी घोषणा गरेका छन् । लामो समय शि...}
नेपाल टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फो...}
नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश समितिमा बागलुङका ५ जना रहेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाला श्रेष्ठ, प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको बैठकले प्रदेश समिति गठन गरेको हो ।
बैठकले तुलबहादुर गुरुङको अध्यक्ष...}