बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत भएको बागलुङ नगरपालिकाको छैठौं अधिवेसनबाट नवनिर्वाचित समितिको बुधबार पदस्थापन गरिएको छ ।
निर्वाचन समितिले नवनिर्वाचित समितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेसंगै नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाली काँग्रेस बागलुङ नगरको...}
नेपाली काँग्रेस बागलुङ नगरको नगर सभापतिमा उमाकान्त शर्मा बाबु निर्वाचित भएका छन । शर्माले आफ्ना प्रतिस्पर्धी कर्णबहादुर हमाललाइृ ६२ मतले पछि पार्दै नगर सभापतिमा निर्वाचित भएका हुन । नेपाल तरुणदल बागलुङको अध्यक्ष समेत रहेका शर्माले २ सय २४ मत प्राप्त गरेका थिए भने हमालले १ सय ६२ मत प्राप्त गरेका थिए...}
नेपाली काँग्रेसको वडा तहको अधिवेशन सकिए सँगै गाउँ नगरपालिकाको अधिवशेनको यतिबेला महोल तातेको छ । आउँदो शनिबार गाउँ र नगरपालिका तहको अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा पनि नगरको नेतृत्व कसले गर्ने भन्ने होडबाजी चलेको छ । ढोरपाटन नगरपालिकामा क...}
बागलुङको धौलागिरी अस्पतालमा पहिलो पटक ८६ वर्षीया जेष्ठ नागरिकको हाडजोर्नी अर्थात हड्कीको सफल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेकी तुलसी थापाको सफल शल्यक्रिया गरिएको हो । गत भदौ २४ गते सुत्ने बेलामा ट्वाईलेट जाँदा लडेर हड्डी भाँचिएको ८६ं वर्षीया थापाको शरीरको देब्रे भागको कम्मरको...}
जिल्लाको बरेङमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बरेङ गाउँपालिका–३ नयाँ बजार बस्ने रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा अनुप खत्रीको मृत्यु भएको हो ।
सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।...}