अबको कांग्रेस कस्तो हुनुपर्छ रु नेपाली कांग्रेसको महाधिवेशनको मुखमा यो प्रश्नमा खासै बहस छैन । बरू केन्द्रीय नेतृत्वका लागि रस्साकसी गरिरहेका नेताहरु चुनाव जित्ने हिसाबकिताबमै बढी व्यस्त छन् । तर त्यसमा एक जना अपवाद छन्– महामन्त्री पदका प्रत्याशी गगनकुमार थापा । उनी ‘समुन्नत नेपाल, सम्मा...}
डा. प्रशान्त ध्वज अधिकारी- हामीले अवलम्बन गरेको शिक्षाले हाम्रो देशको प्रतिबिम्ब झल्काउँछ । त्यसैले शिक्षालाई परिवार, समाज हुँदै देशको नै ऐना भन्ने गरिन्छ । उच्च शिक्षालाई पिरामिडसँग पनि दाँज्ने गरिन्छ । घर बनाउँदा पिरामिड शैलीमा बनाएजस्तै गरी शिक्षा नीति बनाउने देशको शिक्षा मजबुत हुने मानिन्छ । पिर...}
नपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा चुनिने अपेक्षाका साथ कांग्रेस नेताहरुले तयारी गरिरहेका छन्। एकपछि अर्को गर्दै विभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गर्ने क्रम चलिरहेको छ। मंसिरमा हुने महाधिवेशनमा मूल नेतृत्व सभापति र महामन्त्री दुवैमा धेरै नेताहरुको आकांक्षा छ र कुनै न कुनै रुपमा दाबी प...}
जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् । जनचोर्माबाट राजनीतिक यात्रा सुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा छन् । कुनै समय थियो, उनलाई नेपाली राजनीतिका दूरदर्शी, पढेका, बुझेका नेता मान्ने...}
नेकपा माओवादी केन्द्रले पार्टी पुनर्निर्माण र रूपान्तरण गर्दै अघि बढ्ने सङ्कल्प गरेको छ । त्यसका लागि आफ्ना पार्टी संरचनालाई चलायमान बनाउनुका साथै जनतासँग प्रत्यक्ष जोडिने तथा कार्यशैली र व्यवहारमा फरक ल्याउने माओवादीका नेताहरू बताउने गर्छन् । तर, यसैबेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रच...}