विष्णुराज पौडेल-बीपीको नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा राष्ट्रवादी, लोकतान्त्रिक, अग्रगामी र प्रगतिशील पार्टी थियो । अब युवा नेतृत्वमा आएभने कांग्रेस सुधारिएको कांग्रेसको रुपमा स्थापित हुन्छ भन्ने बहस १४ महाधिवेशनमा चलेको बहस हो । युवाको बहस अनुसार गाँउ, नगर, हुँदै जिल्ला सम्म युवा नेतृत्व जवर्जस...}
काठमाडौ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यहरुको नामावली धमाधम छापेर जिल्लाजिल्लामा पठाउने क्रम जारी रहेको पार्टी कार्यालयले जनाएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबारसम्म ६२ देखि ६३ जिल्लाको नामावली छापेर सम्बन्धित जिल्लामा पठाइसकिने बताएका छन् । ...}