बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड चार लाख ६८ हजार ७ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख हरिहर शर्माले शनिबार नगरसभामा सो बजेट पेश गरेका हुन ।
नगरले आर्थिक विकासको माध्यमबाट गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने उल्लेख गरेको छ । &lsquo...}
बागलुङ । बागलुङ नगरपालिकाले छोरी प्रतिको गलत दृष्टीकोण चिर्नका निम्ती ‘नगरको छोरी’ अभियान चलाउने भएका छ । तेह्रौं नगरसभामा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रममा छोरी बचाऊ अभियानका निम्ती नगरको छोरी कार्यक्रम संचालन गरिने बताईएको छ । कार्य...}
बागलुङ- बागलुङमा सचालित इमेज बचत तथा ऋण सहकारीका सचालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बचतकर्ताको अरबौ रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जना सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा ल्याएको हो ।
बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका ह...}
पोखरा । गण्डकीको आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय–व्यय विवरण ( बजेट) पेश गरेको छ ।
यो चालु आर्थिक वर्षको भन्दा कम हो । चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । संघ सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अन...}
बागलुङ- बागलुङ बजारदेखि जिल्लाका विभिन्न स्थानमा जाने बस तथा जिपका लागि नयाँ भाडादर कायम गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको संयोजकत्वमा बसेको भाडा निर्धारण समितिको बैठकले बागलुङ बजारदेखि जिल्लाका विभिन्न स्थानमा जाने नयाँ भाडादर निर्धारण...}