बागलुङ- बागलुङमा संचालित जेसीज सप्ताह अन्तरगत चौथो दिन मंगलवार वाइवाई नृत्य प्रतियोगिता सम्पन्न भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजको आयोजनामा बिभिन्न कार्यक्रमका साथ संचालित सप्ताहको चौथो दिन राष्ट्रिय भाव झल्कने गितमा वाइवाई नृत्य प्रतियोगिता गरिएको हो ।
प्...}
बागलुङ- बागलुङ नेपाली लोक संगितको एउटा उर्भर भुमी हो । यही भुमीमा जन्मिएर नेपाली लोक संगितमा ठुलो चर्चा कमाएका गितकार नवराज पन्त गायक बसन्त थापा र खेम पुनको संयुक्त लोक तथा दोहोरी गित सलल पानी सार्वजनिक भएको छ । सालको पात ठाडै फुर्के सल्लो जस्ता लोक प्रिय गितका सर्जक सर्जक ...}
कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो ।
सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान...}
काठमाडौं - पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ ।
तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन् । पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणि...}
बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज स्वास्थ्य मापदण्ड पालन गरी प्रारम्भ भएको छ । एक वर्ष पहिले दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै बागलुङमा गाईजात्रा मनाइएको हो ।
नेवार समुदायले मनाउने गरेको गाईजात्रा प...}