बागलुङ - काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकी लोक गायिका निरा छन्त्याल आईतबार छन्त्याल समाज कास्कीले राखेको एक कार्यक्रममा आफ्नो प्रस्तुतीका लागि आएकी थिईन । भर्खर लोकदोहोरी क्षेत्रमा उदाउँदो ताराको रुपमा रहेकी छन्त्याल पछिल्ला समयमा मेला महोत्सव तथा कार्यक्रममा...}
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङको १९ औँ बार्षिक साधारणसभा तथा ७औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सरस्वती खड्का परियारको अध्यक्षामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा शिव शर्मा, द्धितीय उपाध्यक्षमा प्रेम थापा, महिला...}
बागलुङ- दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव शुक्रबार देखी सुरु भएको छ । ड्रिम टिम गलकोटले आयोजना गरेको महोत्सवको उद्घाटन गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले गरेका हुन । महोत्सवको उद्घाट्न गर्दै निउरेले गलकोट महोत्सवले यस क्षेत्रको कला संस्कृति र खेलकुदको विकास र संरक्षणमा...}
बागलुङ- बागलुङमा संचालित जेसीज सप्ताह अन्तरगत चौथो दिन मंगलवार वाइवाई नृत्य प्रतियोगिता सम्पन्न भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजको आयोजनामा बिभिन्न कार्यक्रमका साथ संचालित सप्ताहको चौथो दिन राष्ट्रिय भाव झल्कने गितमा वाइवाई नृत्य प्रतियोगिता गरिएको हो ।
प्...}