बागलुङ-, नृत्य निर्देशकद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा जोडी नृत्य गरेका छन्। 'उच्चतम उचाइमा कोरियोग्राफी गरिएको नृत्य' विधामा आधिकारिक गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि उनीहरूले यो प्रयास गरेका हुन्। गत आइतबार (जेठ ६) गते दिउँसो १ बजे उनीहरूले ५ हज...}
काठमाण्डौं- नेपाल संगीत उद्योग संघद्वारा प्रदान गर्ने ‘अथक शान्त साधक बिश्वनाथ केडिया’ तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ को सर्वोकृष्ट मोडलको उपाधी मोडल एवं कलाकार प्रेम थापालाई प्रदान गरिएको छ । “नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्य...}
बागलुङ- लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी सोमबारदेखि बागलुङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सङ्गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुभारम्भ गरे । त्यस क्रममा उहाँले हजारौँ वर्षदेखि मानव पूर्खाले आर्जन गरेका ज्ञान, जीवन दृष्टिकोण र सङ्घर्षका कथाहरु नै लोकवार्ता भएको बत...}
बागलुङ- दशैलाई विदा गरे सँगै नेपाली समाज दिपावलीको पखाईमा छ । खुल्ला मौसम रमणीय वातावरण निलो आकाश र शनिबार बागलुङको आकाशमा भने दजैनौ चङ्गा उडिरहेका थिए ।
स्कुले केटाकेटी देखी युवा र पाका पुस्ता पनि बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा चङ्गा उडाईरहेका थिए । सामाजिक कार्यसंगै युवाहरुको...}