बागलुङ - भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्य चौकीमो नयाँ भवन बन्ने भएको छ । कुल ४ करोड ३० लाख रुपैयाँको लागत रहेको स्वास्थ्य चौकी भवन निर्माणका लागि भारतीय राजदुतावासले ४ करोड ७ लाख १२ हजार ६२७ रुपैयाँ र ५ प्रतिशत रकम गाउँपालिकाबाट...}
बागलुङ - कुल दुई लाख ४९ हजार २११ जनसंख्या रहेको बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध रहेका छन । स्वास्थ्य विमा बोर्ड सम्पर्क शाखा कार्यालय बागलुङका अनुसार जिल्लामा हाल सम्म वर्ष १ लाख ४३ हजार ६५२ जनाले स्वास्थ्य विमा गरेका छन । जसमा कुल ४६ हजार ४५४ घरपरिवार आवद्ध रहेको विमा बोर्ड स...}
बागलुङ - बागलुङमा चालु आर्थिक वर्षको अहिले सम्म क्षयरोगका कारण १८ जनाको मृत्यु भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाको गलकोट नगरपालिकामा सवैभन्दा बढि ८ जनाको मृत्यु भएको छ भने बडिगाड गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । त्यसैगरी बागलुङ नगरपालिकमा १ जना काठेखोला गाउँपालिकाम...}
बागलुङ- बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा नियन्त्रणका लागि खोप अभियान संचालन गरिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ क्षेत्रमा दादुराको संक्रमण फैलिएपछि यसको नियन्त्रणका निम्ती खोप अभियान संचालन गर्न लागिएको हो । ढोरपाटन नगरपालिका क्षेत्रका १० वर्ष देखी १९ वर्ष सम्मका ६ हजार ७६३...}
बागलुङ- बागलुङ जिल्लामा यस वर्ष २ हजार ३ सय २ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार फागुन महिनालाई खोप महिनाको रुपमा अभियान संचालन गर्ने र सो अविधिमा बालिकाका लागि एचपिभि खोप अभियान संचालन गरिने भएको हो । विषेश ग...}