बागलुङ - बागलुङमा पछिल्लो समय डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको छ । प्रदेश जनस्वास्वास्थ्य कार्यालय बागलुङको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा दुई सय ५७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । साउन यताको तथ्याङ्क अनुसार जिल्लामा सवै भन्दा बढि असोज महिनामा मात्र एक सय ८७ जनामा संक्रमण भएको प...}
बागलुङ - डा. तरुण पौडेल चिकित्सा कोषबाट डा. पुकारचन्द्र श्रेष्ठ सहित चार जना सम्मानित भएका छन । हरेक वर्ष सम्मान गर्ने चिकित्सा कोष’ले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्न स्वास्थ्यकर्मी देखि मानवअंग प्रत्यारोपण गर्ने चिकित्सक डा श्रेष्ठलाई सम्मान गरेको हो ।
कोष मार्फत मान...}
बागलुङ - संविधान दिवसको अवसरमा उच्च अदालत बार इकाई बागलुङले धौलागिरि प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ ।
संविधान दिवस मूल समारोह समितिले तीन दिनसम्म दिवश मनाउने निर्णय गरेअनुसार बारले फलफूल बितरण गरेको हो । सो अवसरमा मूल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका...}
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।
स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिका...}
बागलुङ-जिल्लाको जैमिनी नगरपालिका –६ मा रहेको अर्जेवा स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ । स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारीता बनाउने उद्देश्यका साथ फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङले...}