बागलुङ- सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग सहयोग संकलन अभियान संचालन गरिएको छ । बागलुङ नगरपालिका—२ का केसीको विगत दुई वर्ष देखी ब्रेन क्यान्सरको समस्या भै थप जटिल बन्दै गएपछि उपचारका लागि ठुलो रकम खर्च हुने हुँदा सहयोग संकलन अभियान संचालन गरिएको हो ।
ह...}
बागलुङ- कृषि विषयमा स्नातकोत्तर गरेका सुजन सापकोटा विद्यार्थी राजनितिमा निकै सक्रिय छन । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रहेका सापकोटाले भने राजनिति सँगै आफुले पढेको विषयलाई पनि निरन्तरता दिएका छन । बागलुङको जैमिनी नगरपालिका— २ दमेकका सापकोटाले राजनिति सँगै विद्यालय तहमा नै...}
बागलुङ- बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको रामरेखा आधारभूत विद्यालयका लागि स्कुल भ्यान संचालन ल्याईएको छ । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को पहलमा झण्डै ५० लाख रुपैयाँ पर्ने गाडी राजश्व छुट गरेर २० लाख रुपैयाँमा ल्याईएको हो । उक्त भ्यान मंगलबार एक कार्यक्र...}
बागलुङ - आफ्ना बाबाको स्मरणमा यहाँका एक परिवारले मन्दिरमा चौतारी निर्माण गरेका छन । जिल्लाको बागलुङ नगरपालिका—१३ पैयुँपाटा सिम्लेका नारायण पौडेल र उनको परिवारले आफ्ना बाबा स्व. जनकराज पौडेलको सम्झनामा बलेवाकै प्रसिद्ध भैरवस्थान मन्दिर परिसरमा चौतारी निर्माण गरेका हुन । लायन्स क...}
बागलुङ - बागलुङ कारागारका ५ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ । तिन दिन पहिले कारागारमा रहेका ३ जना कैदी बन्दीमा स्वास्थ्य समस्या देखिएपछि शंकास्पद देखिएर परिक्षण गर्दा उनिहरुमा क्षयरोगको संक्रमण भेटिएको थियो । कैदीबन्दीमा संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बागलुङले कारागारमा नै पुगे...}