बागलुङ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ तथा नगर तहको नेतृत्व चयनको माहोल तातेको छ । असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न भएपछि असोज ७ गते हुने गाउँ–नगर अधिवेशनका लागि नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।
बागलुङ सदरमुकाम समेत रहेको बागलुङ नगर...}
बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङको गलकोट नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यसमितिले असोज ३ र ४ गते वडा अधिवेशनको मिति तोके पनि गलकोटमा केही वडाको अधिवेशन सोमबारसम्म चलेर सम्पन्न भएको हो।
अधिवेशनबाट गलकोट नगरपालिकाका ११ वटै वडामा वडा सभापति...}
बागलुङ-नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तरगत शनिबार र आईतबार बागलुङ जिल्लाका अधिकाशं वडामा वडा अधिवेशन सम्पन्न भयो । संस्थापन र इतर पक्षको विवादका कारण अधिवेशन सोमबार पनि संचालनमा रहेको छ । आगामी असोज १६ देखी १९ गते सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी काँग्रेस संस्थापन पक्षले...}
बागलुङ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले बागलुङ जिल्ला संयोजकमा सागर छन्त्याललाई तोकेको छ । आगामी मंसिरमा तय गरिएको १५ औँ अधिवेशनका लागि छन्त्याललाई संयोजक तोकेको हो । छन्त्याल जिल्ला उपसभापति हुन् ।
इतर पक्षका संयोजक शशांक कोराइलाले छन्त्याललाई संयोजक तोकेको पत्र पठाएको छन् । पत्र आज...}