बागलुङ- जिल्लाको बडिगाड गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न भएको छ । सभाले दुई वटा ऐन संशोधन गरेको छ भने एउटा ऐन पारित गरेको छ । आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ संशोधन गरेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।
सभाबाट बडिगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ पारित भएको...}
बागलुङ- आर्थिक वर्ष घर्कने बेलातिर बल्ल काम थाल्ने प्रवृत्ति हटाउन बागलुङ नगरपालिकाले योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ । साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध गरेको नगरपालिकाले गत मङ्सिर मसान्तभित्र ८२ दशमलव ७७ प्रतिशत योजना सम्झौता गर्न सफल भएको छ ।
कूल पाँच सय...}
कुशल कडेल- बागलुङ । सुर्य र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकरण पश्चात बागलुङमा पनि संयुक्त कारोबार सुरु गरेको छ । पौष ७ गते बाट देशभरी संयुक्त कारोबारको मिति तय गरेको कम्पनीले पहिलो दिन ११ लाख प्रथम विमा शुल्क संकलन गरि आफ्नो कारोबार सुरु गरेकोछ । बागलुङ शाखाको कारोबार...}
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले मोवाईल एप्समार्फत कृषकलाई कृषी सूचना प्रदान गर्न थालेको छ ।
कृषी सूचना हरेक कृषकको पहुँचमा पुग्ने गरी गाउँपालिकाले ‘कृषी फर्म’ मोवाईल एप्स सञ्चालन गरे पछि कृषकहरु सूचना प्रणालीमा जोडिएका हुन । मोवाईल एम्स निर्माण, व्यवस्थापन र सञ्चालनको प्र...}
बागलुङ, - बागलुङ र पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।
साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाहरूको समन्वयमा बागलुङ सदरमुकाममा रह...}