बागलुङ। गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले अब ग्रामीण तहका स्वास्थ्य चौकीमा पनि डाक्टर सहितको सेवा संचालन गर्नुपर्ने बताएका छन् । उनले सरकारले नीतिगत रुपमा त्यो व्यवस्थापन गरेर अगाडी बढ्नुपर्ने बताए । बागलुङको बलेवा स्थित नारायणस्थान स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै सु...}
बागलुङ- बागलुङ नगरपालिका वडा नंं १४ को नारायणस्थानमा रहेका बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बिपन्न परिवारका बिद्यार्थीलाइ छात्रवृत्ति प्रदान र असक्तलाई निशुल्क औषधि खान सहयोग गरिएको छ ।
अमेरिकामा बस्दै आएका नारायणस्थानका गंगाबहादुर घर्ती र उनकी पत्नि डम्बरकुमारी घर्तीको सहयोगमा उ...}
गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । जस अनुसार...}
गंगा शर्मा बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटाका रमा शर्मा आफ्नो आमालाई उपचारका लागि धौलागिरी अस्पताल पुगिन । आमाका लागि लाग्ने उपचार खर्च न साथमा छ न कतैबाट जोहो गरेकी छन । उनको साथमा केबल स्वास्थ्य विमाको सेतो कार्ड छ । उनले विमाको कार्ड देखाएर आमाको सम्पुर्ण उपचार गरिन खर...}
बागलुङ,- बागलुङमा संचालित अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुलले जितेको छ । प्रवुद्ध युवा समुह बागलुङले आयोजना गरेको फाईनल खेलमा अमर आदर्श आवसीय विद्यालय बागलुङलाई ५–४ गोलले पराजित गर्दै चिल्ड्रेन लाईफ विजेता बनेको हो ।
खेलको पहिलो राउण्...}