नारायण रिजाल- बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयमा ल्याएको छ । आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम तथा बजेट मार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयमा ल्याएको हो । नगरपालिका भित्र जन्मिएका छोरीका नाममा पाँच हजार रुपैयाँ जम्मा ग...}
बागलुङ- नेकपा एमाले बागलुङले १० औँ जिल्ला अधिवेशन तयारीलाई तिब्र पारेको छ । आगमी चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुने अधिवेशनको तयारी तिब्र बनाएको छ । तयारी स्वरुप अधिवेशन गर्नको लागि विभिन्न १२ उपसमिति गठन गरेको छ ।
प्रतिवेदन लेखन, आर्थिक प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रस...}
बागलुङ - बागलुङका दुई स्थानिय तहलाई क्षयरोग मुक्त बनाउने अभियान संचालन गरिएको छ । जिल्लाको बडिगाड गाउँपालिका र गलकोट नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्य सहित स्वास्थ्य कार्यालय बागलुङ र सम्बन्धित स्थानिय तहले काम अगाडी बढाएका छन । यस क्षेत्रमा क्षयरोग संक्रमणको दर पनि उच्च रहेको र य...}
बागलुङ- बागलुङ नगरपालिका - १३ पैयुँपाटामा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरिनेरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङको आयोजनामा शिविर सम्पन्न भएको हाे । वडा कार्यालयको समन्वयमा आयोजना गरिएको शिविरमा ३११ जना कृषकका पशुको स्वास्थ्य परिक...}