बागलुङ- जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । केन्द्रीय निर्णय अनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो ।
उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात पाँच दलीय गठबन्धनबीच सहमति जुटेपछि अन्य दलहरुको मुख ताकेर बसेको एमाले एक्लै निर्वाचनमा...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ नगर कार्यसमितिले गत स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ भने सहभागी सवै मतदातालाई धन्यबाद दिएको छ ।
नगर सभापति उमाकान्त शर्मा बाबुले एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा उत्साजनक सहभागिता भै आफ्नो मताधिकार प्रयोग गर...}
नारायण रिजाल, बागलुङ -स्थानिय तहको निर्वाचन सम्पन्न भै सकेको छ । यतिबेला गाउँ नगरपालिकाले नयाँ नेतृत्व पाएको छ । विजयी प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष र अन्य जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसको छन । केही स्थानिय तह प्रमुखले पदबहाली गरिसकेका छन । पदबहाली गरे सँगै जिल्लाको बागलुङ नग...}
बागलुङको ढोरपाटन नगरपालिका–७ गाल्ढुङमा चटयाङ लागेर एकजनाको मृत्यु र तीन जना घाईते भएका छन् । आईतबार दिउँसो करिब ३ बजेको समयमा वर्षा सँगै परेको चट्याङ लाग्दा स्थानीय कालिप्रसाद विकको १९ बर्षिय छोरा बालचन्द्र बि.कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
बि.क.को बुर...}
पोखराबाट मुस्ताङको धार्मिकस्थल मुक्तिनाथको लागी उडेको हेलिकप्टर बागलुङमा आकिश्मक अवतरण गरेको छ । क्याप्टेन सहित पाँच जना सवार रहेको हेलिकप्टर खराब मौसमका कारण धौलागिरी बहुमुखी क्यापसको प्राङगणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिए ।...}