खिम बहादुर श्रीस - आगामी स्थानिय तह निर्वाचनको सन्दर्भमा तमानखोला गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट ६ जना आकांक्षी देखिएका छन ।
स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँपालिका अध्यक्ष पदको आकाक्षीमा वर्तमान गाउँपालिका अध्यक्ष जोकलाल बुढा सहित ६ जनाले आकाक्षा व्यक्त गर्दे आफनो...}
बागलुङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा आज देखी शुरु भएको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । बैशाख २० गते सम्म संचालन हुने परिक्षामा बागलुङ जिल्ला भर ४ हजार ८९३ जना विद्यार्थी सहभागि शिक्षा विकास तथा समन्वय ईकाई बागलुङले...}
पर्वत- मुलुक यतिबेला स्थानिय निकायको निर्वाचनमा होमिएको छ । निर्वाचनका लागि यहि बैशाख ११ र १२ गते मनोनयन दर्ता हुदैछ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष नगरपालिका प्रमुख उपप्रमुखका लागि विभिन्न राजनितिक दलबाट आकंक्षी पनि धेरै नै छन । यसै क्रममा पर्वतको जलजला गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्र...}
बागलुङ- नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्री सहित गलकोट नगरपालिकाको नगरप्रमुखका लागि ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।
मेयरमा नेकपा (माओवादी केन्द्र) गण्...}
बागलुङ- जिल्लामा संचालन भएको संस्थागत विद्यालयहरुले आउँदो शैक्षिक सत्रदेखी लागु हुने गरी ४० प्रतिशत शुल्क बृद्धि गर्न माग गरेका छन । गत सोमबार बागलुङ नगरपालिका शुल्क सिफारिस समितिको बैठकले हाल उठाउँदै आएको शुल्कमा ४० प्रतिशत बढाउन नगरशिक्षा समितिलाई सिफारिस गरेको छ । प्याब्सन...}