बागलुङ - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक...}
बागलुङ- नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन गरे पनि बागलुङ कांग्रेसले भने ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । बागलुङ कांग्रेसले आकांक्षीहरूले उम्मेदवारको रुपमा सिफारिस हुन आवेदन दिनुपर्ने र त्यसका लागि ७५ हजार रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था गरेको हो । नेता, कार्यकर...}
बागलुङ,- बागलुङ नगरपालिका–७ ढिकीचौरका रविलाल जैसीलाई आफ्नो कान्छो छोरा विनायक शर्मालाई डाक्टर बनाउने सपना पलायो । सदरमुकामकै एउटा निजी विद्यालयमा कार्यालय सहयोगीको जागिर गरेर छोराछोरी पढाएका रविलाललाई छोराको इच्छा कसरी पुरा गर्नेहोला भन्ने चिन्ताले सताएको थियो । बोडिङ्को जागिरले छो...}
नेकपा एमाले बागलुङले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उमेदवार छनोट गर्न निर्वाचन समन्वय कमिटि गठन गरेको छ । जिल्ला सचिवालयको बुधवार सम्पन्न वैठकले २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन समन्वय कमिटि गठन गरेको हो ।
बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा निर्वाचन समन्वय...}
गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय छनोट खेल खेल्न बागलुङबाट ३ सय ५ जना खेलाडी चुनिएका छन् । बागलुङमा भदौ ६ गतेदेखि १२ गतेसम्म भएको जिल्ला स्तरीय छनोट प्रतियोगिताबाट विभिन्न २१ खेलका लागि १ सय २३ जना महिला र १ सय ८२ जना पुरु...}