बागलुङ- एचआईभि संक्रमित र उनको परिवारलाई लक्षित गरी जिल्लाको काठेखोला गाउँपालिका ६ विहुँ स्वास्थ्य चौकीमा लान्छना तथा भेदभाव न्युनिकरण सम्बन्धी तालिम सन्पन्न भएको छ । लामो समय देखी एचआईभि एड्सको क्षेत्रमा काम गर्दै आएको धौलागिरी पोजेटिभ समुह बागलुङको आयोजना काठेखोला गाउँपालिका र राष्ट्रिय एचआईभ...}
खगेन्द्र भण्डारी-स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कृषि क्षेत्रको बिकासलाई महत्वपूर्ण रुपमा अगाडि बढाइरहेको छ। यहि क्रममा नगरपालिकाको प्रायोजनमा गल्याङ चेम्बर अफ कमर्शको आयोजनामा स्थानिय उत्पादनको प्रवर्द्धन र बिक्री वितरण गर्दै आलु महोत्सव सम्पन्न गरेको छ।
समापन कार्यक्रममा बोल...}
बागलुङ - बागलुङको गलकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे सर्वसम्मत निर्वाचित भएका छन । क्याम्पसमा क्रियाशिल चार वटै विद्यार्थी संगठनको सहमतमा गैरे सर्वसम्मत अध्यक्षमा निर्वाचन भएका हुन । २०७४ सालमा महेन्द्र मावि नरेठाँटीमा नेविसंघको सभापति भएर विद्यार्थ...}
बागलुङ - आगामी चैत्र ५ गते देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा यहाँको धवलागिरी बहुमुखी क्याम्पसमा भने तोकिएको मितिमा निर्वाचन नहुने निश्चित भएको छ । केही विद्यार्थी संगठनका विभिन्न मागका आन्दोलनका कारण मनोनयन दर्ता हुन नसक...}
बागलुङ- बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा चैते दशैको अवसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैतेदशैँको अवसर पारेर प्रसिद्ध...}