राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारमा रहेका दलका नेताले बोलीमा मात्रै जनताको समस्या समाधान गरेकोले अब व्यवहारमा समस्या समाधान गर्ने नेताको आवश्यकता रहेको बताए । केसिले नेपालमा विकास सहर केन्द्रित रहेकोले अब गाउँकेन्द्रित गर्नुपर्ने ब...}
मानव सेवा आश्रम बागलुङ शाखाले बागलुङका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच बागलुङ नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा बोल्दै बागलुङ नगरपालिकाका नव निर्वाचित नगरप्रमुख बसन्तकुमार श...}
पत्रकार तथा कवि कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा प्रेस सेन्टर नेपाल, जिल्ला समिति बागलुङको आयोजनामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यामन्दिर माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई १० हजार रकम बराबरको कापी,सिसाकलम,इलजर,कटर लगाएतको सामग्री वितरण...}
बागलुङ - स्थानिय तहको निर्वाचतमा निर्वाचित जनप्रतिनिधि यतिबेला मतदातालाई धन्यबाद दिन गाउँगाउँमा घरदैलोमा पुगेका छन । जसरी निर्वाचन अगाडी भोट माग्न घरदैलोमा पुगको थिए त्यसैगरी धन्यबाद दिनका लागि घरदैलो र टोलटोलमा पुगेका हुन ।
जिल्लाको बागलुङ नगरपालिका नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्र...}
बागलुङ- बैंकमा कार्यरत कर्मचारीहरुको साँझा सस्था बैंकर्स बागलुङको अध्यक्षमा ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको सम्पूर्ण शाखा प्रबन्धकहरूको भेलाले शर्माको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
जसको उपाध्यक्षमा नेपाल बङ्गलाद...}