बागलुङ- बागलुङको ताराखोला गाँउपालिकाको केन्द्र वडा नम्वर २ अर्गल भातखाने डाँडामा प्रहरी चौकीको स्थापना भएको छ । प्रहरी चौकीको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले संयुक्त रुपमा उट्घाटन गरेका थिए । ग्रामिण क्षेत्रमा शान्ति सुरक्षा कायम गर्...}
बागलुङ- नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल कलाकार एव संगितकार श्रीकृष्ण बम मल्ल र रामकृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ ।
दुई दाजुभाईको संयुक्त प्रस्तुती रहेको गितमा गायक रामकृष्णबम मल्ल र गायिका लक्ष्मी मल्लले स्वर दिएका छन ।श्रीकृष्ण...}
बागलुङ- नेपाल महिला संघ बागलुङले जिल्लामा संगठन सुदृढिकरण र महिला अधिकारको क्षेत्रमा योगदान पुराएका १० महिलालाई सम्मान गरेको छ । नेपाल महिला संघ बागलुङले आयोजना गरेको ‘घरघर जाऔं काँग्रेस जिताऔ’ अभियान अन्तरगत महिला अधिकार क्षेत्र क्रियाशिल महिला साथै १४ औं महाधिवेशनबाट निर्वाचिन वि...}
बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान नमुनागाउँमा आफ्नै श्रीमानले ढुंगा प्रहार गर्दा घाईते भएकी श्रीमतीको मृत्यु भएको छ । ५५ बर्षिय रत्न बहादुर नेपालीले ४२ बर्षिया आफ्नै श्रीमती तिला नेपालीलाई ढुंगाले टाउकोमा प्रहार गर्दा गम्भिर घाईते भएकी उनलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बा...}