बागलुङ- ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक बर्षको तीन महिनामा १८ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनामा मात्रै उक्त राजश्व संकलन गरेको जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गरेका २ हजार ८ सय ५० सवारी साधनबाट सो राजश्व संकलन गरिएको ट्...}
बागलुङ- नयाँ विश्वले दिपावली, नेपाल सम्वत् ११४३ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । सोमबार बागलुङ बजारमा नयाँ विश्वले शुभकामना कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नयाँ विश्वका प्रकाशन संस्था नागरिक संचार प्रालिका कार्यवाहक अध्यक्ष सुवाशचन्द्र राजभण्डारीले बद...}
बागलुङ- बागलुङ नगरपालिका १ खनियाघाटमा बस्ने माझी परिवारकी फुलमाया बोटेको परिवारलाई बागलुङ नगरपालिकाले प्रारमिभक राहत दिएको छ । गत साता हत्या भएकी बोटेको परिवारलाई नगरपालिकाले ३० हजार नगद सहयोग गरेको हो । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले बोटेको घरमै पुगेर सोमबार...}
बागलुङ- नगरपालिका–१३ पैयुँपाटा काल्ले धैरेनीमा रहेको दुर्गा पाञ्चायन मन्दिरको आईतबार उद्घाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको मन्दिर पुनः निर्माण पश्चात एक कार्यक्रमका विच बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उदघाट्न गरेका छन । मन्दिर पुनःनिर्माणका निम्ती करिब १० लाख रुपैया खर्च भ...}
बागलुङ - आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनितिक दलहरुले आफ्ना मतदातालाई भेटघाटका कार्यक्रम तिब्र बनाएका छन । बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र प्रदे...}