बागलुङ- बागलुङको बलेवा विमानस्थल संचालनका लागि कालोपत्रे पनि झण्डै तिन महिना पुरान हुन लागि सक्यो । कालेपत्रे भएको विमानस्थलमा जहाज कहिले देखी संचालन हुने त्यो अन्यौलमा छ । आइतबार विमान स्थल संचालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ । छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई तत्का...}
संगम घर्तीमगर,बागलुङ- नेपालबाट सति प्रथा उन्मुलन भएको करिब एक सताब्दी पुगेको छ । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमसेरले विक्रम सम्बत १९७७ साल असार २५ गते मुलुकी ऐन मार्फत यसको उन्मुलन भएको हो । अहिलेको पुस्तालाई सतिप्रथाको बारेमा भन्यो भने कथा सुनाए जस्तै लाग्छ । तर यसको प्रतिकात्मक र...}
गलकोट- हावाहुरीले गलकोट नगरपालिका वडा नम्बर ३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पु¥याएको छ । केही दिन अघि आएको हावाहुरीका कारण कोतघर छेउँछाउका रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो । सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्...}
नारायण रिजाल, बागलुङ - बागलुङ नगरपालिकाले सेवाग्राहीको सहजताका लागि ‘फ्रण्ट डेक्स’ संचालन गर्ने भएको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको तेस्रो कार्यपालिका बैठकले आम नागरिकको सहजताका निम्ती ‘फण्ट डेक्स’ संचालन गर्ने निर्णय गरको हो । ‘फ्रण्ट डेक्स’ स्थापना सँग...}
जिल्ला समन्व्य समिति बागलुङ आगामी जेठ ३१ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जिल्ला समन्वय समितिको लागि मतदान जेठ ३१ गतेका लागि तोकिएको छ ।
जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट...}